• ११ चैत्र २०७९, शनिबार

शेरबहादुर अधिकारीका दुई पुस्तक सार्वजनिक

असाेज ९, काठमाडौं । साहित्यकार शेरबहादुर अधिकारीका दुइवटा पुस्तक सार्वजनिक गरिएको छ । शनिबार शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा अधिकारीका विश्रृङ्खलित सपनाहरु (कविता संग्रह) र...