• ११ चैत्र २०७९, शनिबार

नेकपा महासचिव विप्लवद्वारा नेता हेमन्त कि आमा हरिकलाको निधनप्रति शोक व्यक्त

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा नेकपा नेता हेमन्त सी कि आमा हरिकला बोहराको निधनप्रति शोक व्यक्त गरेका छन। सोमबार महासचिव विप्लवले...