जनतासँग जाेडिएकाे कम्युनिस्ट पार्टी निर्माण जरुरी : संगम सी
५ चैत्र,बाँके /नेपाल कम्युनिस्ट पार्टीका केन्दिय सदस्य तथा दक्षिण कर्णाली ब्युराे इन्चार्ज संगम सीले जनतासंग जाेडिएकाे पार्टी निर्माण गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाल कम्युनिस्ट पार्टी बाँकेकाे पाँचाै...