• ९ चैत्र २०७९, बिहीबार

संसदिय व्यवस्था असफल साबित :नेता समर

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्युरोका इन्चार्ज समर सी ले संसदीय व्यवस्था असफल साबित भएको ठोकुवा गर्दै नेकपा जनताको मुद्दालाई लिएर अगाडि बढिरहेको बताएका छन् । बिहीबार नेकपा कञ्चनपुरद्वारा...