अ.ने.म.संघ क्रान्तिकारीले समाजवादका लागि अभियान सञ्चालन गर्ने
२९ माघ , काठमाडौँ अखिल नेपाल महिला संघ क्रान्तिकारीले महिलाहरुमाथि हुने सामाजिक आर्थिक राजनीतिक र सांस्कृतिक उत्पीडन विरुद्ध संघर्ष गर्न र बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि जनमत निर्माण गर्ने उदेश्यले ६...