अखिल (क्रान्तिकारी) विप्लवका नेताहरु निविरोध निर्वाचित
सल्यान – आगामी चैत्र ५ हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचन हुनुपुर्व नै सल्यानमा क्रान्तिकारी विद्यार्थी नेताहरु निर्विरोध निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिल (क्रान्तिकारी)का नेताहरु...