• ११ चैत्र २०७९, शनिबार

नेकपा पूर्वी अछामद्धारा सहिद परिवारलाई सम्मान

२० फागुन,अछाम /नेपाल कम्युनिस्ट पार्टी पुर्वी अछामले जनयुद्धमा सहिद भएका परिवारजनलाई सम्मान गरेको छ । जनयुद्धको सहिद सप्ताह कार्यक्रमको अवसरमा नेकपाले सहिद परिवारजनहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको...