नेकपा अछामद्वारा४५ जना सहिद परिवारलाई सम्मान
२१ फागुन,अछाम /नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले जनयुद्धमा सहिद भएका परिवारजनलाई सम्मान गरेको छ । सहिद सप्ताहको अवसरमा नेकपाले जनयुद्धको समयमा तत्कालिन सरकारका सुरक्षा कर्मीहरुले आक्रमण गर्दा महान सहिद भएका रामारोशन...