३ चैत्र २०७९, शुक्रबार १७:२८ राष्ट्रका लागि सङ्गीत अभियान सञ्चालन गरेका हौँ: मणी थापा धीरज प्रपाला चैत्र ३ धनगढी /जनवादी कलाकार तथा सर्जक मणी थापाले अहिलेको अवस्थाले देश नचल्ने भएकाले राष्ट्रका लागी संङ्गीत अभियान सञ्चालन गरेको बताएका छन् । कलाकार तथा सर्जक थापाले चैत्र ४ गते...