२० श्रावण २०७९, शुक्रबार १५:१९ इतिहास: पहिलो सडक आन्दोलन सिद्धिश्वरमान श्रेष्ठ इन्कलाब— जिन्दावाद । नागरिक अधिकार— दिनै पर्छ । राजबन्दी — रिहा गर । गोलीदेखि डराउनाैँ । यस्ता विभिन्न नाराहरु लगाउँदै स्नेहलता श्रेष्ठ, मथुरालाल र श्रीराम तीन जनाको जुलुस काठमाडौंको असनबाट...