• ९ चैत्र २०७९, बिहीबार

सु प विश्वविद्यालयले आफ्नै स्ववियु कार्यबिधि बनाउन अखिल क्रान्तिकारीको माग

कञ्चनपुर /नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी महाकाली ब्युरोले सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो मौलिकता र आबस्यकता अनुसारको स्वबियु निर्वाचन कार्यबिधि ल्याउनुपर्ने माग गरेको छ । बुधबार संगठनका महाकाली ब्युरो...