प्युठानमा नेकपा निकट विद्यार्थी नेताहरु सर्वसम्मत निर्वाचित हुँदै
प्युठान , फाल्गुन २९ /बैज्ञानिक , व्यवहारिक र सर्बशुलभ शिक्षाकाे एजेण्डा बाेकि स्ववियू निर्वाचनमा हाेमिएकाे नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेताहरु सर्वसम्मत निर्वाचित भएका छन । निर्वािचत हुनेमा जिल्लाकै...