मध्यपश्चिम विश्वबिधालयले स्ववियु चुनाव स्थगित गर्नु गैरजिम्मेवार : अखिल(क्रान्तिकारी)
३ चैत्र , काठमाडौं/ अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयले स्ववियु चुनावको १ दिन अघि चुनाव स्थगित गर्नु गैरजिम्मेवार भएको भन्दै तत्काल चुनाव गराउन माग गरेकोको छ...