क्रान्तिको अधुरो कार्यभार नेकपाले पुरा गर्छ : हितमान
कमल विश्वकर्मा, ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानले क्रान्तिको अधुरो कार्यभार नेकपाले पुरा गर्ने बताएका छन् । बुधबार नेकपा ललितपुर महालक्ष्मी नगरपालिकाको नवौं भेलालाई...