३१ भाद्र २०८१, सोमबार

अराजक समाज समाजवादीहरुले बदल्नुपर्छ : विप्लव

कपिलवस्तु/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अराजक तथा अस्तव्यस्त समाज समाजवादीहरुले बदल्नुपर्ने बताएका छन्