काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीद्वारा देशका विभिन्न ठाउँमा आजा रोपाइँ सुरु गरिएको छ। रोपाइँको कपिलबस्तुमा नेकपा महासचिव विप्लव द्वारा उद्घाटन गरिएको हो। यो संगै केन्द्रीय उत्पादन अन्तर्गत चितवन र बर्दियामा पनि रोपाइँ सुरु गरिएको छ। रोपाइँ असार मसान्त सम्म चल्ने नेकपाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्