१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा देशका विभिन्न ठाउँमा रोपाइँ उद्घाटन (फोटो फिचर)

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीद्वारा देशका विभिन्न ठाउँमा आजा रोपाइँ सुरु गरिएको छ। रोपाइँको कपिलबस्तुमा नेकपा महासचिव विप्लव द्वारा उद्घाटन गरिएको हो। यो संगै केन्द्रीय उत्पादन अन्तर्गत चितवन र बर्दियामा पनि रोपाइँ सुरु गरिएको छ। रोपाइँ असार मसान्त सम्म चल्ने नेकपाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।