२ कार्तिक २०८१, शुक्रबार

समाजवादी माेर्चाकाे बैठक आज

0

काठमाडौं: समाजवादी माेर्चा नेपालकाे बैठक आज अपरान्ह नेकपा (एस) काे केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

नेकपा केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार नेकपाकाे तर्फबाट महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य सन्ताेष सी र उमा सी ‘शिलु’ ले प्रतिनिधित्व गर्नेछन् ।

नेकपाका नेताहरू केन्द्रीय समितिको बैठक सकेर काठमाडौं फर्किने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।