५ आश्विन २०८१, शनिबार

सुर्खेतमा नेकपाका तीन नेता पक्राउ

0

सुर्खेत / नेपाल कम्युनिस्ट पार्टीका तीन नेता सुर्खेतबाट प्रहरीले पक्राउ गरेको छ।एमसीसी कार्यान्वयन विरुद्ध नेकपा द्वारा घोषित पुत्ला दहन कार्यक्रमको क्रममा बिरेन्द्रचोकबाट उनिहरुलाई आज साझ पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको नेकपा सेक्रेटरी जीत सीले जनाएका छन।

पक्राउ पर्नेहरूमा नेकपा केन्द्रिय सदस्य ध्रुब सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य बिश्व सी र विद्यार्थी नेता तुलाराज सी रहेका छन।

देशब्यापी बिरोध कार्यक्रम अन्तर्गत सुर्खेतमा गरिएको कार्यक्रममा नेकपा ब्युरो इन्चार्ज बिबेक सी सहितका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।