तुलसीपुर: दाङकोदाङको हापुरेका नेकपाका दुई नेताकार्यकर्ता गिरफ्तारपछि रिहा भएका छन् ।
एमसीसी कार्यान्वयन विरुद्ध जागरण प्रचार गरिरहेका नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्जवल सी र नेकपाका बबईका कार्यकर्ता दुर्गा बहादुर सी पक्राउ परेका थिए ।
शनिबार बिहान ११:४० बजेतिर एमसीसी कार्यान्वयनका विरुद्ध मोटरसाइकलमा माइकिङ गर्दै हिडेका बेला उनीहरू गिरफ्तार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्