१ मंसिर २०८१, शनिबार

बाग्लुङमा MCC काे विषयमा परिचर्चा हुने

0

काठमाडौं: बागलुङ बजारमा असाेज ११ गते एमसीसी परियाेजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रियात्मक गाेष्ठी हुने भएकाे छ ।
नेकपाका स्थायी समिति सदस्य अनिल विरहीद्वारा प्रस्तुत हुने कार्यपत्रमाथि नेकपा (माओवादी केन्द्र) काङ्ग्रेस, एमाले, नेकपा (एस), राप्रपा, राष्ट्रिय जनमाेर्चा र बुद्धिजीवीहरुले आफ्नो धारणा राख्नेछन् ।
कार्यक्रम बाग्लुङ बजारस्थित हाेटल समितकाे सभा कक्षमा हुने भएकाे छ । मध्याह्न १२ बजे हुने कार्यक्रमकाे आयोजक नेकपा धाैलागिरी ब्युरो रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।