११ कार्तिक २०८१, आईतवार

म्याग्दीका देशभक्तहरु उठ्नुपर्दछ : गोमा सी

0

एमसीसी परियोजनाको विषयमा विस्तृत जानकारी दिने र जनमत निर्माण गर्ने उद्देश्यले अन्तरक्रियात्मक गोष्ठी आयोजना गरिएको हो । कार्यपत्रले एमसीसीको विषयमा आधारभूत जानकारी र दिशा–निर्देश गर्नेछ । म्याग्दीका स्वाभिमान राजनीतिककर्मी, बुद्धिजीवि, देशभक्तहरु बीचमा समान धारणा बनाउन आवश्यक छ । मातृभूमि संकटमा परेको बेला हामी चुपचाप बस्न सक्दैनौँ । हामीले हाम्रा पुर्खाले ठूलो बलिदान गरेर निर्माण गरेको देश विदेशिको रणमैदान बन्नदिनु हुँदैन । नालापानीका महिलाहरुले जसरी लडेर देशको रक्षा गर्नुपर्छ ।

(२०८० असोज १२ गते म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा नेकपाद्वारा आयोजित र नेकपाका स्थायी समिति सदस्य अनिल सीद्वारा प्रस्तुत ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रियाात्मक गोष्ठिमा आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै ‘केन्द्रिय प्रतिनिधि समिति’ सदस्य सोमाले राख्नुभएको धारणाको सम्पादित अंश – सम्पादक) ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।