११ कार्तिक २०८१, आईतवार

म्याग्दी जिल्लाको सामरिक महत्व छ : उषा सी

0

हिमाली जिल्ला म्याग्दीको सामरिक महत्व छ । त्यसकारण पनि एमसीसी परियोजनाको विषयमा कार्यक्रम आयोजना गर्न आवश्यक ठानिएको छ । २०३१ सालमा तिब्बती खम्पाहरुको विद्रोह गरेको सामरिक – रणनीतिक जिल्लाको एकमात्र निकास म्याग्दी नै भएकोले पनि म्याग्दीको संवेदनशीलता बढी नै छ । राष्ट्रियताको विषय सबै पार्टीहरु र संस्थाहरुको साझा विषय भएको कारण सबैको बिचमा साझा छलफल र सहकार्य आवश्यक भएको हो । हामीले एमसीसीको विरुद्ध साझा कार्यक्रम बनाउन आवश्यक छ ।

(२०८० असोज १२ गते म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा भएको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अवधारणा पत्रमाथि टिप्पणी तथा कार्यक्रमको अध्यक्षता गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज उषा मगरको धारणाको सम्पादित अंश, शीर्षक हामीले दिएका हौँ – सम्पादक) ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।