११ कार्तिक २०८१, आईतवार

कार्यपत्र पढेर असाध्यै चिन्तित भए : देवी जि.सी.

0

कार्यक्रम अध्ययन गरे । अनिल सरको व्याख्या सुनेपछि चित्त खिन्न भयो । विदेशीले हामीलाई कति धेरै हेपेका/चेपेका छन् त ! हामी त उत्पीडन गरेको, रगत चुसेको पनि थाहा नपाउने भइसकेका रहेछौँ । एमसीसी परियोजनाको कार्यक्षेत्रमा महिला र बालबालिकाको क्षेत्रमा लगानी रहेनछ । रोजगारीको विषय पनि रहेनछ । हाम्रो देशको ऐन कानून र संविधान निष्क्रिय गर्ने गरी आउनु भएन । नेपालको प्रचलित कानूनभित्र रहनेगरी विदेशी संस्थाहरु आउनु पर्ने हो । एमसीसी परियोजना हाम्रो लागि आएको होइन
(महिला पत्रकारहरुको सङ्गठन सञ्चारिका समूहकी अध्यक्ष देवीकाले २०८० साल असोज १२ गते नेकपाद्वारा आयोजित ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रियात्मक गोष्ठिमा व्यक्त विचारको सम्पादित अंश, शीर्षक हामीले दिएका हौँ – सम्पादक) ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।