११ कार्तिक २०८१, आईतवार

सामाजिक सञ्जालमा लेखेर मात्र देशको रक्षा हुँदैन – ज्ञानेन्द्र सुवेदी

0

संसदमा राम्ररी बहस नगरिकन पारित गरियो । सरकार र संसदमा भएका सबै पार्टीको समर्थनमा पारित भएको हो । चुच्चो नक्सामा जसरी राष्ट्रिय सहमति गरेर जान सकिन्छ । दाताहरुको स्वार्थ हुन्छ । उसको स्वार्थ हेरेर लिने नलिने निर्णय गर्नु पर्छ । सामाजिक सञ्जालका भित्तामा लेखेर मात्र कर्तव्य पूरा हुँदैन । उत्तर र दक्षिणका छिमेकीको स्वार्थ र चाहनामा पनि सचेत हुनुपर्छ ।
(नेकपा (मा.के.) का सचिव सुवेदीले २०८० असोज १२ गते नेकपा, म्याग्दीद्वारा बेनी बजारमा आयोजित तथा नेकपाका स्थायी समिति सदस्य अनिल विरहीद्वारा प्रस्तुत कार्यपत्रमाथि टिप्पणीकारको सम्पादित अंश–सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।