११ कार्तिक २०८१, आईतवार

नजिकको छिमेकी चिढ्याएर टाढाकोलाई खुसी पार्नु हुँदैन –रुद्ध गुरुङ

0

तमु समुदायका पुर्खाहरुले मेहनत गरेर खाईस् भनेर सिकाउछन । कतिपयलाई मागेर भएपनि घ्यू,भात खाएईस् भनेर सिकाउदा रहेछन । प्रशिक्षण नै गलत छ । गगन थापाले अमेरिकी सेना आयो भने थानकोट कटाउनु भन्थ्यो । अमेरिकी सेना आयो ती नेपालमै छन त ? साथीहरुले थर सी लख्नु भएको रहेछ । म सम्मान गर्छु । आफूलाई पहिचान चाहिने तर अर्कोलाई गाली गरेर भएन
ब्रम्हाण भनेको ज्ञान लिने दिने हो । ब्रम्हाण्डको ज्ञान भएको मान्छे हो । ज्ञान हामीले दिनुपर्ने भएपनि ब्रम्हाण कसरी हुन्छ ? तमुवान पढाउने तपाईहरु नै हो । वर्ग सबै जातिमा हुन्छ । कुमाउ र गढवालमा जातिय विभाजन र हिंसा भयो । त्यसपछि उत्तरप्रदेशबाट उत्ताराञ्चल प्रदेश बनाईयो । जनजातिहरु मिलेर होईन सहेर बसेका छन । अब सकिन्न । तमुवान बन्छ । उर्दु र बंगालीको बीचको समस्याले पाकिस्तान विभाजित भयो । आयोजक साथीहरु देशभक्त हुनुहुन्छ । सही र सत्य संधैभरी अल्पमतबाटै आउछ । नजिकको छिमेकी चिढ्याएर टाढाको लाई खुसी पार्नु हुदैन ।
(जसपा काँस्कीका प्रतिनिधि गुरुङले २०८० असोज १५ गते पोखरा उद्योग वाणिज्य महासंघको अमृत सभाकक्षमा नेकपाद्धारा आयोजित तथा अनिल विरहीद्धारा प्रस्तुत कार्यपत्रमा टिप्पणीको क्रममा व्यक्त गरेको विचारको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।