समाजवादी माेर्चा नेपाल सुनसरीकाे घाेषणा तथा सन्देश सभा असाेज २६ गते सदरमुकाम इनरुवामा हुने भएको छ ।
जिल्ला निर्माण व्यवसायी संघ सभाकक्षमा हुने सभालाई सम्बाेधन गर्न नेकपाका स्थायी समिति सदस्य अनिल सी, जसपाका जयराम यादव, नेकपा (माके) बाट चक्रपानी खनाल, नेकपा (एस) का महेश रेग्मी सुनसरी पुगेका छन् ।
कार्यक्रम ११ बजे सुरु हुने र आज ९ बजे पत्रकार भेटघाटमार्फत सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयाेजक सदस्य डिबी सीले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्