३ आश्विन २०८१, बिहीबार

राहतको लागि कानून व्यवसायी र मानव अधिकारवादी संगठनहरु पनि सक्रिय

0

जाजरकोट÷रुकुम पश्चिम जिल्लामा भूकम्प पीडितका लागी राहत, उद्धार र पूर्ननिर्माणमा सहभाग हुन प्रगतिशील कानून व्यवसायी संगठनका अध्यक्ष कपिलचन्द्र पोखरेल र जनअधिकार अभियान नेपालका वरिष्ट अधिवक्ता एकराज भण्डारीको संयुक्त बैठक सम्पन्न भएको छ । उक्त बैठकलाई नेकपाका महासचिव विप्लव सीले समसामयीक राजनैतिक विषयको चर्चा गर्दै भूकम्प पीडितका लागि राहत संकलमा सहभागी बन्न आग्रह गर्नु भयो । बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा प्रगतिशील कानून व्यवसायी संगठनका फ्र्याक्सन इन्चार्ज चिरनजीवि सीले राहत कार्यमा दुवै संगठनहरु संक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।