६ आश्विन २०८१, आईतवार

जनसेवक कल्पना सीले गरिन् जन्मदिनको अवसरमा भुकुम्प पीडितलाई आर्थिक सहयोग

0

नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला कार्यरत युवा जनसेवक कल्पना सीले आफ्नाे जन्मदिनको उपलक्ष्यमा भुकम्प पीडितहरुको लागि राहत स्वरूप रु.५००० केन्द्रीय कार्यालयमार्फत महासचिव विप्लव सीलाई हस्तान्तरण गरेकी छन् ।
कल्पना सीले आज आफ्नो जन्मदिनको अवसरमा भुकुम्प पीडितलाई केन्द्रीय कार्यालयमार्फत महासचिव विप्लव सीलाई रु. ५००० राहत स्वरूप सहयोग गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।