१० कार्तिक २०८१, शनिबार

१८१ सदस्यीय केन्द्रीय समिति पारित, नेतृत्व तथा जिम्मेवारी बाँडफाँडका लागि छलफल जारी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनबाट १८१ सदस्यीय केन्द्रीय समिति पारित भएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा चलिरहेको बन्द सत्रमा नेतृत्व तथा जिम्मेवारी बाडफाडका लागि छलफल जारी रहेको नेकपा स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले जानकारी दिएका छन् ।
नेतृत्व चयन गर्दै बैठक आजै समापन हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।