३० आश्विन २०८१, बुधबार

विभिन्न पार्टी छाेडेर नेकपामा प्रवेश

0

माओवादी केन्द्र, एमाले, कांग्रेस पार्टी छाेडेर धनुषा र सर्लाही जिल्लाका १७ जना कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । प्रवेशीहरुलाई नेकपा मधेस प्रदेश इन्चार्ज अनिल सीले क्रान्तिकाे प्रतीक राताे टीका लगाएर स्वागत गरेका थिए ।

नवप्रवेशीहरुमा श्याम माझी, बासुदेव सी, माेहन रावत, राम दरेस, सन्जय पासवान, रामरति ठाकुर, राम लाेचन महत, आरति सी, राज पाला, रामविलास सी, राम शिरीष राय, विवेक कुमार यादव, आम्बिका वाइवा, संगिता कापर, रुपा सी, पवन सिंह रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।