२९ माघ २०८१, मंगलवार

मधेस प्रदेशमा शिक्षकहरु जुटे

0

मधेस प्रदेशमा रहेका शिक्षकहरुकाे शनिबार सम्पन्न भेलाले जगदीश रायको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल शिक्षक संगठन मधेस प्रदेश समिति गठन गरेको छ । नेकपाका स्थायी समिति सदस्य, मधेस प्रदेशका इन्चार्ज अनिल सीले प्रमुख अतिथिकाे रूपमा सम्बाेधन गर्दै शिक्षकहरु समाज परिवर्तनमा महत्त्वपूर्ण याेगदान गर्न सक्ने अग्रणी भूमिका खेल्न अपिल गरे । भेलामा पार्टी नेताहरू शिला यादव, पवन सीलगायत उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।