६ कार्तिक २०८१, मंगलवार

युवा संगठन नेपालले कैलालीमा उत्पादन गरेको धानखेती काट्ने कार्य सम्पन्न

0

युवा संगठन नेपाल केन्द्रिय समितिको कैलालीमा रहेको उत्पादनमा आज धान काट्ने कार्य सम्पन्न भएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीको नेतृत्वमा धान कटाई सम्पन्न भएको हो । धान कटाईमा सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा संगठनका सचिवालय सदस्य सुशिल सी, सचिवालय सदस्य एवं कैलाली जिल्ला इन्चार्ज इन्द्र सी, केन्द्रिय सदस्यहरुमा हिमाल सी, रीम सी, यम सी लगायतका नेताहरुको सहभागिता रहेको थियो । कैलालीमा संगठनको करिब २ विगाहमा खेतमा धानखेति गरिएको छ ।
देशैभरी करिव ५ विगाहामा धान तथा कोदो रोपिएको युवा संगठनका अध्यक्ष दिनेश सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।