१८ बैशाख २०८१, मंगलवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0

काठमाडौं / आज नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३१.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२६ रुपैयाँ रहेको छ ।

त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१.१० रुपैयाँ रहेको छ भने बिक्री दर ९१.५१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३०.५४ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।