२७ बैशाख २०८२, शनिबार

वर्तमान राजनैतिक अस्थिरताका कारण आर्थिक क्षेत्र कमजोर बन्यो : विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले वर्तमान राजनैतिक अस्थिरताका कारण देशको आर्थिक क्षेत्र कमजोर बन्दै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशद्वारा आइतबार आयोजित नेपालको वर्तमान अवस्थामा आर्थिक, सामाजिक र राजनैतिक विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले…