१३ बैशाख २०८१, बिहीबार

नेपाली जनप्रगतिशील मोर्चा साउदीद्वारा वीरजङ्ग पुस्तकालयलाई आर्थिक सहयोग

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा साउदीले वीरजङ्ग पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ।

नेपाली जनप्रगतिशील मोर्चा साउदीका महासचिव प्रसराम घर्तिमगर( बिश्वास )द्वारा प्राप्त रकम नेकपाका महासचिव विप्लव सी मार्फत सोमबार पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टीको कार्यालय कपिलवस्तुमा रहेको बीरजङ्ग पुस्तकालयका लागि मोर्चाले उपलब्ध गराएको आर्थिक रकमको राशि रु १० हजार रहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।