१२ बैशाख २०८१, बुधबार

नेकपा महासचिव विप्लवद्वारा नयाँ बर्षको शुभकामना व्यक्त

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नव बर्ष २०८०को सन्दर्भमा शुभकामना व्यक्त गरेका छन।सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश लेख्दै महासचिव विप्लवले नयाँ बर्षले सबैमा नयाँ उर्जा, उत्साह र उमङ्ग सहित देशको संकटको निकासका लागि अभिप्रेरित गर्ने अपेक्षा सहित शुभकामना दिएका हुन।

नेपालमा विद्यमान संसदीय ब्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबादी राज्य ब्यवस्थाको उदेश्य सहित एकीकृत जनक्रान्तिको दिशामा अगाडी बढिरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड लगाएत तमाम नेताकार्यकर्ताहरुले नयाँ बर्षको सन्दर्भमा देश तथा बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिदै विभिन्न कार्यक्रम गरि नयाँ बर्ष मनाएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।