२६ बैशाख २०८१, बुधबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0

काठमाडौं नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१रूपैयाँ २७पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७५ पैसा र बिक्री दर १४४ रूपैयाँ ४१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६७ पैसा र बिक्री दर ३५ रूपैयाँ ८४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।