१२ बैशाख २०८१, बुधबार

जनपत्रिका मासिक बैशाख ६ गते लोकार्पण हुँदै

0

काठमाडौ /जनप्रचार तथा प्रकाशन बिभाग प्रा लि ले वैसाख ६ गते ‘देशको राजनीतिक अस्थिरता, आर्थिक सङ्कट र सञ्चारको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। मुलुकको समसामयिक स्थिति , निकासको बाटो र मर्यादित सञ्चार माध्यमको खाचोका बिषयमा छलफल गर्ने उदेश्यले अन्तर्कृया हुन लागेको हो।

रामशाहपथस्थित नेपाल बार एशोसियसनको कार्यालयमा हुने सो कार्यक्रममा नेकपाका महासचिव विप्लव सीले ‘जनपत्रिका मासिक’ लोकार्पण गर्ने कार्यक्रम समेत रहेको छ।

अन्तर्कृयामा वरिष्ठ पत्रकार तारानाथ दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल , पत्रकार विष्णु निष्ठुरी र पत्रकार किशोर श्रेष्ठले धारणा राख्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।