७ बैशाख २०८१, शुक्रबार

एक भए नेकपा र नेकपा माओवादी समाजवादी

0

काठमाडौं – विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी (सुशील) नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता भएको छ ।

१४ बुँदे घोषणापत्र जारी गदै उनीहरुले पार्टी स्थापना दिवसकाे अवसरमा आयोजित जनसभामा दुई पार्टीबिच पार्टी एकता गरेका हुन् । पार्टी एकतामा पार्टीका सम्पूर्ण कमिटिमा न्यायपूर्ण एकता गरिने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।