१६ चैत्र २०८०, शुक्रबार

बैशाख १५ गते कमानसिंह भुजेलको निधनमा श्रद्धाञ्जली सभा हुँदै

0

चितवन / नेपाल कम्युनिस्ट पार्टीले नेकपा स्थायी समिति सदस्य शिलु सीका बुवा कमान सिंह भुजेलको निधनमा बैशाख १५ गते श्रद्धाञ्जली सभा गर्ने भएको छ। ९० बर्षको उमेरमा निधन हुनु भएका भुजेलको स्मृतिस्वरुप हुन लागेको श्रद्धाञ्जली सभा नेकपा नारायणी ब्युरोले आयोजना गर्न लागेको हो।

नेपाल कम्युनिस्ट पार्टीले सी जातिका लागि बनाएको मृत्यु सस्कार अनुसार उनको निधनमा विभिन्न कार्यक्रम यस अघि नै गरिसकेका छन ।

 भरतपुर महानगरपालिका वडा न२४ उन्नति टोल चितवनमा बैशाख १५ गते बिहान ११ बजेबाट श्रद्धाञ्जली कार्यक्रम हुने र कार्यक्रममा महासचिव विप्लव लगाएत नेकपाका नेताहरू सहभागी रहने आयोजकले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।