१२ श्रावण २०८१, शनिबार

शुक्रबारदेखि नाटक ‘चे इज ब्याक’ मञ्चन हुँदै

0

काठमाडौं । तपाईंलाई नाटकमा रुचि छ भने शुक्रबारदेखि चे इज ब्याक नाटकको मञ्चन सुरु हुदैछ, । सिनामंगलस्थित पुरानो घरमा नयाँ नाटक ‘चे इज ब्याक’ मञ्चन सुरु हुन लागेको हो।

सुलक्षण भारतीको लेखन रहेको यो नाटकलाई कुन्दन थारुले निर्देशन गर्नेछन् ।

पारिवारिक कथावस्तुमा तयार पारेको यो नाटकलाई दर्शकले रुचाउने विश्वास पुरानो घर थिएटरले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।