१४ बैशाख २०८१, शुक्रबार

सहिद रकेटकी आमा अबिसराको निधनप्रति नेकपा अछामद्वारा शोक व्यक्त

0

अछाम / जनयुद्धको क्रममा सहिद भएका अछाम तुर्माखाद निवासी रकेट शाहीकी आमा अबिसरा शाहीको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले शोक व्यक्त गरेको छ।नेकपा अछाम इन्चार्ज मिना सी र सेक्रेटरी निरक सीद्वारा मङ्गलबार शोक बक्तव्य जारी गर्दै उनको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो।

इन्चार्ज मिना र सेक्रेटरी निरकद्वारा जारी बक्तव्यमा जनयुद्धमा बलिदान गर्ने सहिद जन्माउने महान आम अबिसराको ७२ बर्षको उमेरमा भएको निधनले दुखित तुल्याएको भन्दै मृतकप्रति सम्मान, श्रद्धाञ्जली र आफन्तहरुप्रति समवेदना प्रकट गर्दछौं भनिएको छ।
यस्तो छ शोक बक्तब्यको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।