६ बैशाख २०८१, बिहीबार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) महोत्तरीकाे भेला सम्पन्न

0

काठमाडौं: अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) महोत्तरी जिल्लाकाे भेला भंगहा नगरपालिकामा सम्पन्न भएको छ ।
भेलाले अरबिन्द सिंहको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
भेलामा अखिल नेपाल किसान महासंघ  (क्रान्तिकारी) का अध्यक्ष कालीबहादुर सी, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा महाेतरी इन्चार्ज पवन सी, पार्टीका सेक्रेटरी धनलाल, युवा नेता राजन सी, किसान नेताहरु लवाङ्गसिङ्ग सी, नरेश सी लगाएतकाे उपस्थिति रहेकाे थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।