१४ बैशाख २०८१, शुक्रबार

युवा संगठन नेपाल बागलुङको अध्यक्षमा सुन्दर सी 

0

 

बागलुङ । यवा संगठन नेपाल बागलुङको जिल्ला अध्यक्षमा सुन्दर सी निर्वाचित भएका छन।बिहीबार बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा युवा संगठन नेपाल बागलुङको जिल्ला भेलाबाट सुन्दर लाई निर्वाचित गरीएको हो। युवा संघसंगठन नेपालको केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज समेत रहेका सुन्दर सि को अध्यक्षता मा १७ जनाको निम निर्माण भएको छ् । 

 

भेलामा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सि ले बोल्दै देस बिस्तारै सङकतमा गएको र पछिल्लो समयमा देखिएको रबि लामिछानेको चर्चा भएको र यो चर्चा मै सिमित रहने यस्को कुनै भाबी योजना न भएको र बिदेशी शक्तिको आडमा फसी देश चौपट्ट गराउने बताए ।

उनले थपे अबको देश बिकाश गर्न र समाज परिवर्तन गर्नको लागि युवाहरुको बदी भुमिका रहेको बताए :

 

भेला ले जिल्ला भरि प्रतेक गाउपालिका तथा नगरपालिका हरुमा युवाको संघसंगठन बिस्तार मा लाग्ने र जिल्ला भित्र भएको समस्यहरुको मध्य नजर गर्दै काम काजहरुलाइ अगाडि बदाउने निर्णय गरेको छ। 

 

भेलामा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सि , पार्टीको केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज आकाश सि,नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय प्रतिनिधि तथा धौलागिरी ब्यूरो सदस्य प्रसिद्ध सि ,मगर मुक्तिमोर्चाको केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज भुमिकर सि , मगर मुक्तिमोर्चाको केन्द्रिय सदस्य नन्दराम सि लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।