२६ बैशाख २०८१, बुधबार

नेकपा कैलालीद्वारा भुमाफियाले हडपेको जग्गा कब्जा

0

कैलाली । नेपाल कम्युनिष्ट पार्टी कैलालीको अन्तर्गत जनपरिषद्ले भुमाफिया नारायणप्रसाद जैसी (सागर) को ग्रुपले जालसाजी गर्दै हडपेको करिब १६ कट्ठा जमिन कब्जा गरेको छ । भुमाफिया नारायणप्रसाद जैसी (सागर) को ग्रुपले कैलाली जोशिपुर ४ खर्चुवामा १४/१५ घरमा बसोबास गर्दै आएका जग्गाधनी खुसीराम डङ्गौरा र लक्षिराम डङ्गौराको सयौं परिवारको जमीन जनसत्ताले नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी कैलालीको जनसत्ता प्रमुख आजाद सी ले बिज्ञप्तिमार्फत जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।