११ बैशाख २०८१, मंगलवार

कञ्चनपुरको एक लघुवित्तमा नेकपाको तालाबन्दी

0

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले एक लघुवित्त कार्यालयमा तालाबन्दी गरेको छ । शुक्रबार जिल्लाको झलारी स्थित लक्ष्मी लघुवित्तको शाखा कार्यालयमा तालाबन्दी गरेको नेकपा जिल्ला सचिव दिवार सीले बताएका छन् ।

जनताको ब्यापक जनदबाबपछि आफुहरुले तालाबन्दी गरेको उनले बताए । उनले भने, “लघुवित्तका कर्मचारीहरूले अनावश्यक रुपमा जनतालाई मानसिक यातना दिने गरेको गुनासो हामीलाई आएपछि हामीले सचेतना स्वरूप ताला लगाएका हौँ ।”

तालाबन्दी गर्नुको कारण बन्दकर्ताले निम्न अनुसार खुलाएको छ :


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।