
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला समितिले एकिकृत जनक्रान्तिका सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ। शुक्रबार ललितपुरको लगनखेलमा सहिदहरुको सम्झनामा स्वरूप दिप प्रज्वलन गरिएको हो।
२०७६ साल जेठ १२ गते तत्कालिन सरकारद्वारा पार्टी माथी लाधिएको बर्बर दमन र षड्यन्त्रका विरुद्ध पार्टीद्वारा घोषित प्रतिरोध संघर्षको क्रममा काठमाडौमा सहादत प्राप्त गर्नुहुने सहिदहरु महान, प्रज्वल, दिपेन्द्र, निरन्तर र रामकुमारप्रति सम्मान स्वरूप दिप प्रज्वलन सहितका सहित विभिन्न कार्यक्रमहरु नेकपाले देशै भरी गरेको छ त्यसै अनुरूप लालिपुरमा पनि भयको हो।
प्रतिक्रिया दिनुहोस्