![](https://janapatrika.com/wp-content/uploads/2023/06/received_270558698821152.jpeg)
काठमाडौ / अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सी सहित गिरफ्तार विद्यार्थी नेताहरू रिहा भएका छन।
भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई चोख्याउन खोजिएको भन्दै आज जिल्ला अदालत अगाडि आन्दोलन गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले धरपकड गर्दै गिरफ्तार गरेको थियो।
अखिल क्रान्तिकारी का अध्यक्ष प्रकाश,सचिवालय सदस्यहरु अटल, अनिल, तारा , डि बि,सहित १ दर्जन विद्यार्थीहरु आजै साझ रिहा भएका छन।
प्रतिक्रिया दिनुहोस्