१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी दैलेखद्वारा ५ रोपनी जग्गामा भटमास खेती 

0

दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखले ५ रोपनी क्षेत्रफलमा भटमास खेति सुरु गरेको छ। पार्टीको केन्द्रीय नीति आनुसार जिल्लाको आठाविस नगरपालिका १ सात्तालामा ५ रोपनी जग्गामा भटमास खेती सुरु गरियको हो।

यो संगै दुल्लु नगरपालिकामा खुर्सानी र नारायण नगरपालिकामा मास उत्पादनकाे याेजना रहेकाे कुरा नेकपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कलम सीले वताएका छन्। उनले पार्टीलाई अात्मनिर्भर वनाउन र श्रमप्रति सम्मान गर्ने सस्कृतिकाे विकास गर्न याे अनिवार्य रहेकाे कुरा उल्लेख समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।